प्रचारका लागि नभई सेवाका लागि जिम्मेवारी सम्हालेको गृहमन्त्री गुरुङको दाबी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफू सार्वजनिक प्रदर्शन वा प्रचारमुखी गतिविधिका लागि नभई देश र नागरिकको सेवाका लागि सरकारमा रहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै गृहमन्त्री...