गृह मन्त्रालयको मूल्यांकनमा मनाङ पुनः उत्कृष्ट, दोस्रो त्रैमासिकमा पनि ७६ जिल्ला उछिन्दै प्रथम बने पौड्याल
काठमाडौँ । गृह मन्त्रालयले चालु आर्थिक वर्ष २०८२-०८३ को दोस्रो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट ठहरिएको छ। मन्त्रालयले सार्वजनिक गरेको नतिजाअनुसार कुल २०.२५ पूर्णाङ्कमध्ये...