मृतक रवीन्द्र मेहताका परिवारसँग सरकारको वार्ता सकारात्मक, भोली थप छलफल हुने
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्ज घटनामा उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताका परिवार र सरकारबीच भएको संवाद सकारात्मक दिशातर्फ अघि बढेको छ। दुवै पक्षबीचको छलफलपछि शव परीक्षणको प्रक्रिया अघि...