राहदानी र सवारी चालक अनुमति पत्र घरदैलोमै पुर्याउने कार्य प्रारम्भ
काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारी चालक अनुमति पत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ गरेको छ । शासकीय सुधारको एक सय दिने...