स्थानीय युवाको पहलमा प्रहरी तथा ट्राफिक कार्यालय पुन:निर्माण
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको बिर्तामोडस्थित प्रहरी कार्यालय र ट्राफिक कार्यालय पुन:निर्माण गरिएको छ । आज इलाका प्रहरी कार्यालय, अनारमुनिमा बसेको समन्वय बैठकले भवन सञ्चालनका लागि सम्पूर्ण तयारी...