जाँचबुझ आयोगले भन्यो : ‘सहकारीलाई मनपरी कार्यक्षेत्र विस्तार अनुमति दिनु मुख्य समस्या’
काठमाडौँ । सहकारी क्षेत्रको वर्तमान संकटको मूल कारण सरकारी नियमन संयन्त्रकै कमजोरी रहेको निष्कर्ष सहकारी क्षेत्रको बेथिति छानबिन आयोगले सार्वजनिक गरेको छ। जेन जेड आन्दोलनपछि बनेको चुनावी सरकारद्वारा गठित ‘सहकारी...