जेन जेड आन्दोलनमा तोडफोड र आगजनी गर्ने काँग्रेस कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नहुने
काठमाडौँ । नेपाली काँग्रेस सुनसरीले जेन जेड आन्दोलनका क्रममा संलग्न पार्टीका सदस्यहरूको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । आज बसेको जिल्ला समितिको बैठकले आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्ति...