सातै प्रदेशका जेन जेड प्रतिनिधिहरूसँग बालेनले गरे छलफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले सातै प्रदेशका जेन जेड प्रतिनिधिहरूसँग छलफल गरेका छन् । बिहीबार दिनभर विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा व्यस्त बालेनले साँझ जेन जेडका प्रतिनिधिसँग भेटेका...