अर्थमन्त्रीलाई भेट्न नपाएपछि सिंहदरवार गेटमै जेन जेड घाइते युवाको धर्ना
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरवार गएका जेन जेड घाइतेले छिर्न नपाएपछि गेटमै धर्नामा बसेका छन् । आइतबार दिउँसो गेटमा पुगेर उनीहरूले आफ्ना माग पूरा गर्न माग गर्दै धर्ना...