‘हात्तीसँग लड्नुपर्दा गाह्रो हुन्छ, राजनीतिमा ख्याल गर्नू’ : डा. भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले जेन जेड अगुवाहरूलाई राजनीति गर्दा धेरै कुरामा ख्याल गर्नुपर्ने सुझाव दिएका छन् । राजनीतिक संवाद समितिले...