कर्मचारीलाई अर्धमासिक तलब भुक्तानी गर्न महालेखाको निर्देशन
काठमाडौँ । कर्मचारीलाई प्रत्येक १५ दिनको अन्तरालमा तलब तथा भत्ता उपलब्ध गराउने व्यवस्था लागू गर्न महालेखा नियन्त्रक कार्यालयले देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ। अर्थमन्त्रीस्तरबाट गत वैशाख...