नासु-खरिदारको सरुवासम्म मन्त्रीको हस्तक्षेपको आरोप, खुम्चिँदै सचिवको भूमिका
काठमाडौँ । समग्र निजामती प्रशासनलाई व्यवस्थित, व्यावसायिक र राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने मुख्य जिम्मेवारी बोकेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै नियमित कर्मचारी सरुवामा राजनीतिक नेतृत्वको हस्तक्षेप...