सर्लाहीमा निर्वाचनको मौन अवधिमा रकम बाँड्दै गरेको व्यक्ति नगदसहित प्रहरी नियन्त्रणमा
सर्लाही । जिल्लाको हरिपुर्वा नगरपालिका-२ स्थित हरिपुर्वा गाउँमा मंगलबार राति करिब ११ बजे प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ अन्तर्गत खटिएको सशस्त्र प्रहरी टोलीले निर्वाचनको मौन अवधिमा रकम बाँड्दै...