चितवनमा मतदान गरेर ‘प्रचण्ड’ रुकुम पूर्व जाने
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मतदान दिनमै नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा रुकुम पूर्वबाट उम्मेदवार बनेका पुष्पकमल दाहाल मतदान स्थलबाटै आफ्नो निर्वाचन क्षेत्रतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। पार्टी...