विश्वप्रकाश शर्माले भने : ‘पराजयको सम्पूर्ण दोष बोक्न तयार छु’
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी आफूले लिन तयार रहेको बताएका छन् । निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी...