२९ फाल्गुन २०८२, शुक्रबार
समानुपातिकतर्फका सांसदको नाम भोलि आयोगमा बुझाउने काँग्रेसको तयारी
काठमाडौँ। नेपाली काँग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ चयन हुने सांसदहरूको नाम भोलि निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ। पार्टीका महामन्त्री गुरुराज घिमिरेका अनुसार बन्द सूचीमा समावेश भएका उम्मेदवारहरूबाट समावेशी समूह (क्लस्टर)...