छुट्टै रणनीति बनाउँदै शेखर समूह, गएनन् सर्वोच्च
काठमाडौँ । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूह छुट्टै रणनीति बनाउने भएको छ । आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध डा. कोइराला र उनीनिकट नेताहरू छुट्टै रणनीति बनाउन तीर लागेका हुन्...