१५ फाल्गुन २०८२, शुक्रबार
छिमेकीबिचको सन्तुलन मिलाएर जानुपर्नेमा गगन थापाको जोड
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले छिमेकीबिचको सन्तुलन मिलाएर जानुपर्ने बताएका छन्। बुटवलमा आयोजित चुनावी सभामा बोल्दै नेपाल भारत र चीनको बीचमा रहेकाले चर्को कुराले मात्रै नहुने बताए। भूराजनीतिक...