नेपाली सेनामा एकै दिन व्यापक अधिकृत व्यवस्थापन
काठमाडौँ । नेपाली सेनाले एकै दिन ठूलो संख्यामा अधिकृतस्तरको व्यवस्थापन, शिक्षण, सरुवा तथा काजसम्बन्धी निर्णय कार्यान्वयनमा ल्याएको छ। सैनिक प्रशासन स्रोतका अनुसार दुई फरक निर्णयमार्फत कुल ५० जना अधिकृतको जिम्मेवारी...