जेन जेडको विरोध प्रदर्शनमा भएका अप्रिय घटनाका तस्बिर-भिडियो पठाउन प्रहरीको अनुरोध
काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न स्थानमा भएको जेनजेडको विरोध प्रदर्शन र आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट तथा आम सर्वसाधारणमा त्रास सिर्जना गर्ने अन्य घटनासँग सम्बन्धित सूचना संकलन...