आइजिपी थापाको दाबी : ‘सूचना पाएको १० मिनेटभित्रै घटनास्थलमा प्रहरी पुग्छ’
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दिपक थापाले काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरी क्षेत्रमा कुनै पनि घटनाको सूचना पाएको ५ देखि १० मिनेटभित्रै प्रहरी घटनास्थलमा पुग्ने गरेको दाबी गरेका...