सिराहामा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ
सिराहा । नरहा गाउँपालिका-३ स्थित चोहर्वा-सिराहा सडक खण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको विहार राज्य, मधुवनी...