लिबियाको त्रिपोली क्षेत्रबाट १ हजार ५ सय आप्रवासी कामदार पक्राउ
एएफपी । लिबियाली अधिकारीहरूले राजधानी त्रिपोलीको पूर्वमा रहेको एक बस्तीमा छापा मारी शनिबार करिब १ हजार ५ सय कागजातविहीन आप्रवासी कामदारहरूलाई पक्राउ गरेका छन्। शनिवारको अनुगमनमा कागजातविहीन विदेशी कामदार बस्ने...