रुकुम पूर्वमा एमाले-प्रलोपा चुनावी सहकार्य लागू नहुने, रुकुम पश्चिममा भने सहमति कार्यान्वयन
काठमाडौँ । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच हालै भएको चुनावी तालमेलसम्बन्धी सहमति रुकुम पूर्वमा कार्यान्वयन नहुने भएको छ । दुई दलबीच केही दिनअघि विभिन्न जिल्लामा पारस्परिक समर्थन...