जेन जेड आन्दोलनको छानबिन प्रतिवेदन सरकारले लुकाएको ‘प्रचण्ड’को आरोप
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सरकारले लुकाएको आरोप लगाएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले सरकारमा जिम्मेवार व्यक्तिहरूबाटै...