जेन जेड प्रदर्शनमा घाइते भएका दुई सय जनाको वर्गीकरण
काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको सरकाले वर्गीकरण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण...