पेट्रोलियम मूल्यवृद्धिविरुद्ध राजधानीमा विद्यार्थी प्रदर्शन, मन्त्रीको राजीनामासमेत माग
काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा विभिन्न विद्यार्थी संगठनहरूले राजधानीमा प्रदर्शन गरेका छन् । मंगलबार काठमाडौँको प्रदर्शनी मार्ग क्षेत्रमा आयोजित विरोध कार्यक्रमअन्तर्गत सहभागीहरूले राँके जुलुससहित सरकारको निर्णयविरुद्ध नाराबाजी गरेका...