हतियार प्रदर्शन गर्ने दुई जना प्रहरीको नियन्त्रणमा
काठमाडौँ । सामाजिक सञ्जालका लागि भिडियो निर्माण गर्ने बहानामा हतियारजस्ता वस्तु प्रदर्शन गर्दै सार्वजनिक स्थानमा मोटरसाइकलमा हिँडिरहेका दुई व्यक्तिलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनीहरू राइफल, पेस्तोल र...