प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पदभार सम्हालेपछि पहिलो पटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्न लागेका छन् । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा...