सर्वोच्च अदालतको अन्तरिम आदेश: निजी विद्यालयमा नेपाली भाषा बोल्न निषेध नगर्नू
काठमाडौँ । निजी विद्यालयहरूले विद्यालय परिसरमा नेपाली तथा मातृभाषा प्रयोगमा प्रतिबन्ध लगाएको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। कानुनका विद्यार्थी आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले निजी...