हाकिम फेरिएसँगै कार्यालयका सामान नफेर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यालय प्रमुख फेरिएसँगै नयाँ सवारीसाधन, फर्निचर तथा विद्युतीय सामग्री खरिद गर्ने प्रवृत्ति रोक्न सरकारी निकायलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले बिहीबार(आज) परिपत्र जारी...