प्रधानमन्त्री शाहभोलि समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका समानुपातिक सांसदहरूसँग भोलि (बुधबार) अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२...