निर्वाचन केन्द्रित सुरक्षामा पूर्ण ध्यान दिन प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गण्डकी प्रदेशपछि लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले रुपन्देहीको बुटवलमा आज बिहान लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका...