काँग्रेस सभापति थापाको प्रश्न: ‘प्रधानमन्त्री ठालु भएर भाउ खाएर बस्ने हो ?’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमको सन्दर्भमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई सक्रिय र समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । बुधवार सिंहदरबारमा आयोजित...