निमित्तबाट स्थायी व्यवस्थातर्फ स्थानीय तह, करिब सबै पालिकामा कन्फर्म प्रमुख प्रशासकीय अधिकृत
सरकारले निमित्त प्रणाली अन्त्य गर्दै स्थानीय तहमा कन्फर्म प्रमुख प्रशासकीय अधिकृत पठाइसकेको छ, सिंहदरबारकेन्द्रित कर्मचारीलाई दुर्गममा खटाएर सेवा प्रवाह सन्तुलन र प्रशासनिक विकृति अन्त्य गर्ने कदम अघि बढाइसकेको छ ।...