लोक सेवाद्वारा उपसचिवको अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस् को कहाँ ?
काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सेवा तथा समूहको राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव वा सो सरह) पदको नतिजा सार्वजनिक गरेको छ। आयोगको अन्तर्वार्ता तथा सिफारिस महाशाखाले सोमबार सूचना जारी गर्दै...