१४ जना सहसचिव पदमा बढुवा सिफारिस
काठमाडौँ । बढुवा समितिको सचिवालयले १४ जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार प्रकाशित सूचनामार्फत ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा...