जनतालाई राहत उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री भट्ट
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले वर्षा र बाढीका कारण मारमा परेका जनतालाई राहत उपलब्ध गराउने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । वर्षाका कारण कञ्चनपुर जिल्लाका विभिन्न...