रसुवा बाढीको क्षतिपछि राष्ट्रिय शोक घोषणा गर्न माग
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय क्षति भएपछि राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूले सरकारसमक्ष आग्रह गरेका छन्। राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरूले भदौ १० गतेलाई राष्ट्रिय...