त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधवार आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका तटीय क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ । बाढीले रसुवादेखि चितवनसम्मको तटीय क्षेत्रमा असर पुर्याउनुका साथै कतिपय स्थानहरू...