यस्तो छ प्रधानमन्त्री शाहले संसदमा गरेको सम्बोधनको पूर्णपाठ
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोज तथा उद्धारदेखि घाइतेको उपचार, राहत र प्रभावितको पुन:स्थापनासम्मका काममा राज्यका सबै संयन्त्र परिचालन गरेको प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन्। प्रतिनिधिसभामा...