एक वर्षमा ३९२ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ६ अर्बभन्दा बढी बिगो माग
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा ३९२ राष्ट्रसेवक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगको ३५ औँ वार्षिक प्रतिवेदन अनुसार यस आर्थिक वर्षमा भ्रष्टाचारजन्य १३५ र...