सबै दलको सहमतिमा संविधान संशोधन गर्ने सरकारको घोषणा, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति
काठमाडौँ । सरकारले संविधान संशोधनलाई राजनीतिक सहमति र समावेशी संवादका आधारमा अघि बढाउने नीति सार्वजनिक गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...