भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको मन्त्री खरेलको दाबी
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताएका छन् । लैंगीक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा...