काँग्रेसले नेता र नीति नै परिवर्तन गरेकाले नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने गुरुराज घिमिरेको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्ने बताएका छन्। पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब काँग्रेस नयाँ रूपमा रूपान्तरण भएर आएको भन्दै नेता...