काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अब अनलाइन प्रणालीमार्फत गर्न सकिने
काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई डिजिटल प्रणालीमार्फत अनलाइनबाटै सम्पन्न गर्न सकिने व्यवस्था लागू गरेको छ। महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समितिले सदस्यता अद्यावधिक प्रक्रियालाई प्रविधिमैत्री...