गगन थापाको दाबी : ‘काँग्रेस दास र लासहरूको पार्टी होइन’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले काँग्रेस जिउँदो मानिसहरूको पार्टी भएको...