गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता
काठमाडौँ । सरकारले विदेशमा रहेका नेपाली नागरिकको नागरिकता निरन्तरता, सम्पत्ति अधिकार र मतदान अधिकार सुनिश्चित गर्ने नीति अघि सारेको छ। संवैधानिक तथा कानुनी प्रावधानमार्फत गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी अधिकारलाई व्यवस्थित...