विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति
काठमाडौँ । विशेष अदालतले पूर्व मन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई...