टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन, विज्ञ टोली गठन
काठमाडौँ । टेरामक्स प्रणाली खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्राविधिक पक्षको यथार्थ मूल्यांकन र आवश्यक कागजात संकलनका लागि थप कदम चाल्ने निर्णय गरेको छ । अदालतले प्रणालीको गुणस्तर तथा तोकिएका...